क्राईम ब्यूरोजनकपुरः ५ बर्षिय बर्षिय बालिकाको बलात्कार गरी हत्या, पोखरीमा लास
बालिकालाइ खोज्दै जादा प्रहरीको डग टोलिले ती पोखरीको वरिपरि मात्र घुमिरह्दा इलाका प्रहरी कार्यालय युदुकुहाको प्रहरी नीरिक्षकले त्यही पोखरिमा मारेर फालेको हुन सक्ने भनी दिनभरी दमकलले पानी निकासी गरि राती ८ बजे तिर शव फेला पारेको हो ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो











