मधेशको सबभन्दा ठुलो एक महिने मकर मेला सुरु
सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरूले अभियानको रूपमा समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवरलगायतका स्थानको सरसफाइ गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्दै आएका छन् । यस्तै, धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।
२ वर्ष अगाडि · गाउँ / समाज










