देश कालजनकनन्दिनी गाउँपालिका ८ दलिय सँघर्ष समितिले लगाए ताला, अध्यक्ष भन्छन- 'जबरदस्तीको सीमा छैन'
सँघर्ष समितिलाई पटक -पटक छलफलको लागि बोलाउँदा नआएको बताउँदै सस्तो लोकप्रियताको लागि यस्तो हर्कत गरेको अध्यक्ष यादवले आरोप लगाए । उनले छलफलको माध्यमबाट वार्ताको माध्यमबाट समस्या समाधानको लागि अपिल गरे ।
२ वर्ष अगाडि · देश काल










