देश कालमधेश प्रदेशकी खेलकूद मन्त्री सुरिता साहले दिइन जुत्ताले हान्ने धम्की
गोइतले एक पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री साहले बिना कारण आफूमाथी दुव्र्यवहार गरेको आरोप लगाए । उनले भने ‘एथलेटिक्स प्रतियोगिताको समापन समारोह चलिरहेको थियो, समापन समारोहको प्रमुख अतिथि मन्त्रीजी नै हुनु हुन्थ्यो उहाँलाई नमस्कार गर्ने बित्तिकै मलाई त किन यहाँ आईस यहाँबाट गई हाल नभए जुत्ता निकालेर पिट्छु भनेर धम्काउनु भयो ।’
२ वर्ष अगाडि · देश काल











