देश कालमध्यराती ओली र देउवाबीच सत्ता सहकार्यको सहमति, आलोपालो प्रधानमन्त्री बन्ने
यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओलीदेउवाबीच सहमति बनेको छ ।
२ वर्ष अगाडि · देश काल








