प्रमुख समाचारDanger: कोशी नदीमा चरम खतरा, ५६ मध्ये ४८ ढोका खोलियो !
पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ५० हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले जानकारी दिए। यो बहाव यस वर्षकै उच्च रहेको यादवले बताए ।
२ वर्ष अगाडि · प्रमुख समाचार










