देश कालसर्लाहीमा NTC को टावरमा चढेका आलमले भने,–'मेरो लभरलाई बोलाइदिनु, अनि मात्रै ओर्लन्छु'
घटनास्थलमा सर्वसाधारणको भीड लागेको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। युवकलाई सकुशल तल झारेर परिवारलाई जिम्मा लगाएको हो ।
४ महिना अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०८१५ समाचार
देश कालघटनास्थलमा सर्वसाधारणको भीड लागेको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। युवकलाई सकुशल तल झारेर परिवारलाई जिम्मा लगाएको हो ।
४ महिना अगाडि · देश काल
गाउँ / समाजप्रहरीका अनुसार दुवै पक्षका बयान लिइएको छ र महिलाले लगाएका यौन दुर्व्यवहारका आरोप तथा वृद्धमाथि भएको आक्रमण दुवै विषयमा अनुसन्धान भइरहेको छ। हालसम्म कुनै पनि आरोप अदालतबाट प्रमाणित भइसकेको छैन।
४ महिना अगाडि · गाउँ / समाज
देश कालजिल्ला सदरमुकाम मलंगवामा रहेको नेपाल टेलिकमको टावरको सबैभन्दा माथिल्लो भागमा पुगेका हुसैनलाई उद्धार गर्न नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकाय परिचालन भएका छन्। घटनास्थलमा ठूलो संख्यामा सर्वसाधारणको समेत भीड लागेको छ।
४ महिना अगाडि · देश काल
पेट्रोल पम्पका व्यवस्थापन पक्षका एक कर्मचारीले भने, –“ती युवकले डिजेल भराएर आफ्नो गाडीमा झुण्डाए । १५ लिटरको गैलनमा डिजेलको बिर्को लगाएर गाडीमा झुण्डाए र गाडी स्टार्ट गरे । जब डिजेलको पैसा मागे, अनि उसले कम डिजेल दिएको भनेर लफडा गर्न थाले । उनकै अगाडी १५ लिटर डिजेल नापे । नाप्ने बेलामा भाँडोले सोस्ने, केही उडने, केही भुईमा खस्यो, सोस्यो । अब १५ लिटर मापन गर्दा खसेर, सोसेर, नोक्सान भएर करिब ३०० एमएल जति घटी भयो । यो त स्वभाविक प्रक्रिया हो । एकै लिटरलाई ३ पटक नापतौल गरिए ५० एमएलसम्म कम हुन सक्छ । हामीले ईन्धन घटी दिएका छौँ भने निकायमा उजुरी गरेर कारवाही गर्नुपरो । कि बदनाम गर्नकै लागि
४ महिना अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारयसैक्रममा सार्वजनिक भएको बजेट अपडेटले क्षिरेश्वरनाथ नगरपालिकाले कानुनी प्रक्रिया अनुसार समयमै बजेट प्रस्तुत गरेको र त्यसपछि नगरसभाबाट पारित गरेको स्पष्ट पारेको छ । यसले नगरपालिकाबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका भ्रामक दाबीहरू अफवाह मात्र रहेको जनाइएको छ ।
४ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयता, संघीय संसद् सचिवालयका प्रवक्ता एकरम गिरीले भने मन्त्रिपरिषद्को निर्णय हालसम्म सचिवालयमा प्राप्त नभएको बताए। निर्णय सचिवालयमा प्राप्त भएपछि सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।
४ महिना अगाडि · प्रमुख समाचार
देश कालमन्त्रालयको यो निर्देशनले स्थानीय तहभित्र बढ्दै गएको अपारदर्शिता र जवाफदेहिताको संकटलाई उजागर गरेको छ। अब पनि निर्णय र सूचना सार्वजनिक नगर्ने पालिकामाथि निगरानी र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने आवाज बलियो बन्दै गएको छ। जनताको करबाट चल्ने संस्थाले जनतासँग नै सूचना लुकाउनु लोकतान्त्रिक शासन व्यवस्थामाथिको गम्भीर चुनौती भएको विश्लेषकहरूको टिप्पणी छ।
४ महिना अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले उच्च अदालतको परमादेशपछि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार हालसम्म सांसद सिंहसहित कसैविरुद्ध पक्राउ पुर्जी जारी भएको छैन ।
१ महिना अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षा शाखा प्रमुख रिमा झाले साक्षरता अभियानको प्रतिवेदन प्रस्तुत गर्दै अभियान सञ्चालनको प्रक्रिया, प्राप्त उपलब्धि तथा अन्तिम तथ्याङ्कबारे जानकारी गराएकी थिइन्। कार्यक्रमको अध्यक्षता नगर प्रमुख राजेन्द्र प्रसाद यादवले गरेका थिए।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयस सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण पाठ भने सार्वजनिक हुन बाँकी रहेको छ। आदेशको पूर्ण पाठ सार्वजनिक भएपछि अदालतले कुन कानुनी आधारमा सरकारको निर्णय बदर गरेको हो भन्ने विस्तृत व्याख्या स्पष्ट हुने अपेक्षा गरिएको छ।
४ महिना अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनकित्ता नं. ७८४ पवन मण्डलले पहिलेदेखि नै किनेर राखेकोमा गत बैशाखमा मात्र रजिष्ट्री भएको पाईएको हो ।
४ महिना अगाडि · ब्यूरो अपरेशन
शिक्षा ब्यूरोशैक्षिक उत्कृष्टता, सफल नतिजा, दक्ष शिक्षक टोली र विश्वासिलो व्यवस्थापनका कारण सिद्धार्थ +२ जनकपुरधाम क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
५ महिना अगाडि · शिक्षा ब्यूरो