राजनीतिकबागमती फन पार्क निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यस्तै तत्कालीन उपसचिव उद्धवराज न्यौपानेविरुद्ध २० करोड रुपैयाँ बिगो दाबी गरिएको छ । निर्माण कम्पनी बिकोई–धुलिखेल जेभी तथा त्यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुख्य कसूरदारसरह सजायको माग गर्दै आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
४ महिना अगाडि · राजनीतिक











