ब्यूरो-रिपोर्टरकल्याणेश्वर मठका सिद्ध साधु सुधाकर बाबा रहेनन
उनको पार्थिव शरिर कल्याणेश्वर स्थानमा राखिएको छ । करिब ४० बर्ष अगाडी बाबा परमहंशका शिष्य भएका थिए । शरिरभरि औँठी रहेका बाबा सुधाकरलाई स्थानीयहरुले औँठी बाबाको नामले चिनाएका थिए । उनको अन्तिम सँस्कार कलनामै हुने जनाइएको छ । एक साता अगाडी उनको हृदयघाट (हर्ट अटैक) भएपछि बिहारको बासोपट्टिस्थित एक हस्पिटलमा उपचार भईरहेको थियो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









