बिज्ञान-प्रबिधिधनुषाको सबैला क्षेत्रमा पुग्यो WorldLink को ईन्टरनेट, सस्तो सेवा सुविधा दिएको दाबी
वल्डलिँक जडान गरे लगत्तै सेवाग्राहीहरुले विकल्पको रुपमा प्रयोग गर्न थालेको बताए । उनले वल्डलिंक ईन्टरनेटको कनेक्सनको लागि सेवाग्राही फोन मार्फत र कार्यालयमा आएर समेत जडान गराउन थालेको बताए ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि










