प्रमुख समाचारकुशवाहाको मन्त्री मोड एक्टिभेटः १ लाख रोजगारीको नीति कार्यक्रम ल्याउने तयारी
‘मधेश प्रदेशको लगानी सम्भाव्यताका क्षेत्र कृषि, उद्योग तथा पर्यटन हुन्,’ उनले भने, ‘यी क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ कार्यक्रम ल्याउने तयारी भइरहेको छ।’ मन्त्री कुशवाहाले नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नेलाई सरकारले प्राथमिकता दिएको बताए। ‘टुक्रे योजना होइन, अब निश्चित गन्तव्य निर्माणमा लगानी गर्न गृहकार्य भइरहेको छ,’ उनले भने।
१ वर्ष अगाडि · प्रमुख समाचार











