मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवतिको मृत्यू
प्रहरीका अनुसार माइतीघरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको शुक्रबार साँझ मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो।

२०८२ जेठ ११ आइतबार, बिहान १०:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत अमुवाकि २४ वर्षीया बसन्ती देवी रहेकी छन्।
प्रहरीका अनुसार माइतीघरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको शुक्रबार साँझ मृत्यु भएको हो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…