देश कालसिरहाबाट फरार कैदी पक्राउ
प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानको नेतृत्वमा गएको टोलीले भारतीय प्रहरीको सहयोगमा उनलाई मिति २०८२ भदौ २८ गते अन्दाजी दिउँसो ३:३० बजे नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सम्बन्धित कारागारमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
१ वर्ष अगाडि · देश काल











