देश कालनेपालको एक मात्र जनकपुर-जयनगर रेल अनिश्चितकालिन बन्द, यात्रुहरु स्टेशनमै अलपत्र
रेलको प्रतिक्षामा रहेका सयौँ सर्वसाधारण यात्रुहरु अलपत्र परेका छन् । रेल नचल्ने भएपछि उनीहरु बैकल्पिक साधन उपयोग गर्न बाध्य भएका छन् । यस सन्दर्भमा रेल्वेका महाप्रबन्धक निराजन झालाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । टिकट काउण्टरमा रेल बन्द भएको जानकारी प्राप्त यात्रुले गरेको हो ।
१ वर्ष अगाडि · देश काल











