ब्यूरो-रिपोर्टरआन्दोलनका मृतकहरुप्रति मर्यादित महिनावारी अभियानको श्रद्धाञ्जली र दीप प्रज्जवलन
अभियानका केन्द्रीय सदस्य स्नेहा झाको अगुवाईमा भएको श्रद्धाञ्जली तथा दीप प्रज्जवलन कार्यक्रममा अभियानको मधेश प्रदेशका सदस्यहरु प्रशान्त झा, निखिल तिवारी, सतिश पण्डित लगायत स्थानीयहरुहरुले समेत दीप प्रज्जवलन गरेका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











