लोसपाका पूर्व साँसद परमेश्वरले कुटे कर्मचारी
भाद्र २४ गतेको आन्दोलनबाट जल्नबाट बचेका २ थान कम्यूटर सार्बजनिक सम्पत्ति जोगाउन खोज्दा कुटपिट भएको हो । मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीमाथि गरिएको हातपात गर्नेलाई पक्राउ गरि कारबाहि गर्न अहिले जनमानसमा चर्को रुपमा उठेको छ ।

२०८२ कार्तिक २५ मंगलबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी पंकज कुमार यादवमाथि कुटपिट भएको छ ।
तोडफोडमा उत्रिएको समूहबाट कर्मचारीले २र३ थान कम्यूटर जोगाउन खोजेको निहुँमा लोसपा पार्टीका पुर्ब सांसद परमेश्वर साहले कर्मचारी पंकज कुमार यादवमाथि कुटपिट गरेका हुन् ।
भाद्र २४ गतेको आन्दोलनबाट जल्नबाट बचेका २ थान कम्यूटर सार्बजनिक सम्पत्ति जोगाउन खोज्दा कुटपिट भएको हो ।
मुख्यमन्त्री कार्यालयमा कार्यरत कर्मचारीमाथि गरिएको हातपात गर्नेलाई पक्राउ गरि कारबाहि गर्न अहिले जनमानसमा चर्को रुपमा उठेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…