ब्यूरो-रिपोर्टरसँचारकर्मी सिंहलाई ज्यानमार्ने धम्की
माघ १८, जनकपुरधाम । जनकपुर भन्सार कार्यालयका कर्मचारीको सेटिंगमा तस्करी बढेको समाचार लेखेका सँचारकर्मी राजकमल सिंहलाई कार्यालयका प्रमुख र करारका कर्मचारीले ज्यानमार्ने धम्की दिएका छन् । जनकपुर भन्सार कार्यालयका प्रमुख हेम चन्द शर्मा र जटही भन्सार कार्यालयका जगदिश दासको मिलोमतोमा भन्सार छलि तथा तस्कर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











