१७६ वर्षपछिको यस्तो चन्द्रग्रहण, यी राशिहरुलाई नोक्सान
एजेन्सी , १७ माघ । आज १ सय ७६ वर्षपछि चन्द्रग्रहण लाग्दैछ । आज ईस्वी संम्वत २०१८ जनवरी ३१ , आजको चन्द्रग्रहण हरेक ठाउँमा हरेक समयमा देखाइपर्ने छ । जनविश्वास अनुसार, चन्द्रग्रहणको दिन भगवानको दर्शन गर्नु अशुभ मानिन्छ यसले गर्दा आजको दिन चन्द्रग्रहण अघि सबै मठ मन्दिरहरु बन्द गर्ने गरिन्छ । आज चन्द्रमा

२०७४ माघ १७ बुधबार, दिउँसो ४:२८ बजे२ मिनेट पढाइ
एजेन्सी , १७ माघ ।
आज १ सय ७६ वर्षपछि चन्द्रग्रहण लाग्दैछ । आज ईस्वी संम्वत २०१८ जनवरी ३१ , आजको चन्द्रग्रहण हरेक ठाउँमा हरेक समयमा देखाइपर्ने छ ।
जनविश्वास अनुसार, चन्द्रग्रहणको दिन भगवानको दर्शन गर्नु अशुभ मानिन्छ यसले गर्दा आजको दिन चन्द्रग्रहण अघि सबै मठ मन्दिरहरु बन्द गर्ने गरिन्छ ।
आज चन्द्रमा तीन रँगमा देखाइ दिने ज्योतिष विज्ञहरुले बताएका छन् । यसका साथै सुचक कालको विधिवत रुपमा सुरुवात हुने जनाइएको छ ।
नेपालमा आज बेलुका ५ बजेर ३३ मिनेटमा विशाल चन्द्रग्रहण लाग्दैछ भने भारतमा बेलुका ७ बजेर २२ मिनेटमा सुरु भई ८ बजेर ५६ मिनेटमा समाप्त हुने जनाइएको छ ।
यता, नेपालमा ५ बजेर ३३ मिनेटमा सुरु भई राती ९ बजे ५४ मिनेटमा समाप्त हुने नेपाल पञ्चाँग समितिले जनाएको छ ।
यसका साथै यस चन्द्रग्रहणका साथै १ सय ७६ बर्षपछि पुष्य नक्षत्रका शुभ सँयोग बनिरहेको छ । आजको दिन चन्द्रमा अन्य दिनको तुलनामा ठुलो देखापर्ने जनाइएको छ ।
चन्द्रग्रहणको समय

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…