ब्यूरो-रिपोर्टरगोलबजारमा विद्युत सट हुदा पसल जल्यो, करोडौंको क्षति
सिरहा, १६ माघ । सिरहाको गोलबजार नगरपालिका–६ स्थित सुधीर इन्टरप्राइजेजमा सोमबार मध्यरातमा भएको आगलागीबाट करोडौंको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका कम्प्यूटर, ल्याप्टप, सिसि क्यामेरा, राउटर, हार्डडिस्क लगायतका समान जलेर खरानी बनेको इलाका प्रहरी कार्यालय गोलबजारले बताएकाछन् । विद्युत सट भएर आगला
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











