क्राईम ब्यूरोतस्करी गर्दै नेपाली सेना पक्राउ
न्यूज ब्यूरो || काठमाडौँ, २८ माघ : संरक्षित वन्यजन्तु गैँडाको खाग राखेको अवस्थामा नेपाली सेनाका कार्यरत दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा खरिद बिक्री गर्न भनी ओसारपसार गरी ल्याएको अवस्थामा लैनचौरबाट गैँडाको दुई थान खागसहित उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्र
८ वर्ष अगाडि · क्राईम ब्यूरो











