मिश्रको नेतृत्वमा धनुषामा 'मधेस प्यावसन'
न्यूज ब्युरो || जनकपुरधाम, २७ माघ । धनुषामा मधेस प्यावन नाम सँस्थालाई मूर्तरुप दिइएको छ । जनकपुरका सुजित कुमार मिश्रको नेतृत्वमा मधेस प्यावसन गठन एक कार्यक्रमबीच गरिएको हो । प्यावसनको उपाध्यक्षमा शिव कुमार राउत , सचिवमा फजले राईन र कोषाध्यक्षमा सुनिता कुमारी यादव चयन भएकी छन्। त्यस्तै सदस्यहरुमा रबि

२०७४ माघ २७ शनिबार, बेलुकी ७:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो ||
जनकपुरधाम, २७ माघ ।
धनुषामा मधेस प्यावन नाम सँस्थालाई मूर्तरुप दिइएको छ ।
जनकपुरका सुजित कुमार मिश्रको नेतृत्वमा मधेस प्यावसन गठन एक कार्यक्रमबीच गरिएको हो ।
प्यावसनको उपाध्यक्षमा शिव कुमार राउत , सचिवमा फजले राईन र कोषाध्यक्षमा सुनिता कुमारी यादव चयन भएकी छन्।
त्यस्तै सदस्यहरुमा रबिन्द्र कुमार यादव , रामकैलाश महतो र आत्माराम सिंह रहेका छन ।
नव गठित कमिटिका पदाधिकारीहरुलाई मधेश प्यावसनका केन्द्रिय अध्यक्ष अमरेन्द्र झाले अबिर माला लगाएर स्वागत गर्दै बधाई दिएका छन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…