ब्यूरो-रिपोर्टरमिर्चैया - विवादले खानेपानी ट्यांकी निमार्ण अन्यौलमा (फोटो फिचर)
बिनय यादव, मिर्चैया, ६ चैत्र । उपभोक्ता समिति गठन विवादका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा निर्माण हुन लागिएको खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा परेको छ । मिर्चैया नगरपालिकाको खानेपानी परियोजना अन्तर्गत मिर्चैया ९ रमपुरामा सुरु भएको खानेपानी ट्यांकी निर्माण कार्यको उपभोक्ता स
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











