खेल / खेलाडीलहानमा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने
न्यूज ब्यूरो, सिरहा, १९ चैत्र । नयाँ वर्षको अवसरमा २०७५ बैशाख ५ गते देखि सिरहाको लहानमा वडाध्यक्ष कप वडा स्तरीय टि–टवान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा हुन लागेको प्रतियोगितामा सो नगरपालिकाका वडा नं. १ देखी २४ सम्मका स्थानिय वडा स्तरका क्रिकेट खे
८ वर्ष अगाडि · खेल / खेलाडी











