स्वास्थ्य ब्यूरोआज विश्व योग दिवस विश्वभरमै मनाइदै, मिर्चैयामा पनि योगको जोग
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, ७ असार । आज जुन २१ तारिख अर्थात् विश्व योग दिवस । चौथो अन्तराष्ट्रिय योग दिवस आज (बिहिवार) विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा विश्वविख्यात योग दिवस मनाइने गरिएको हो । यसैबीच, नेपालका विभिन्
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











