आर्थिक ब्यूरोधनुषा प्रहरीद्धारा भारी मात्रामा अबैद्य चाईनिज स्याउ बरामद, भन्सार बुझाईयो
न्यूज ब्यूरो | जनकपुरधाम, १२ असार । धनुषा प्रहरीले भारी मात्रामा अबैद्य स्याउ बरामद गरेको छ । नेपाल भारत सीमा नाकामा तस्करी बढदै गएको अवस्थामा सक्रिय भएका धनुषा प्रहरीले गस्तीको क्रममा १ सय ५० कार्टुन चाईनिज स्याउ बरामद गरेको हो । विगत केही दिनदेखि सीमा नाकामा प्रहरीले गस्तीमा कडाई तथा निगरानी बढाएक
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











