गुठीका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ
बाबु प्रेम यदुवन्शी | महोतरी ,३ साउन । गुठी सँस्थानका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर स्थित गुठी कार्यालयमा कार्यरत करारका कर्मचारी पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जलेश्वर स्थित गुठी कार्यालयमा कार्यरत असुली सहायक जय कु

२०७५ साउन ३ बिहीबार, दिउँसो ३:४३ बजे१ मिनेट पढाइ

बाबु प्रेम यदुवन्शी |
महोतरी ,३ साउन । गुठी सँस्थानका कर्मचारी ३५ हजार घुस सहित रँगेहात पक्राउ परेका छन् ।
महोत्तरीको जलेश्वर स्थित गुठी कार्यालयमा कार्यरत करारका कर्मचारी पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जलेश्वर स्थित गुठी कार्यालयमा कार्यरत असुली सहायक जय कुमार राउतलाई ३५ हजार घुस सहित रंगेहात पक्राउ गरेको हो।
एक सेवाग्राहीसंग गुठी अन्तरर्गत रहेको जग्गाको धितो फुकुवा गराउन उनले रकम मांग गरेको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…