गाउँ / समाज‘योग्य भएपनि पुरुषवादी सोचकै कारण महिला अवसरबाट वञ्चित’
न्यूज ब्यूरो, सिरहा । महिलाहरू नेतृत्वका लागि योग्य भएपनि पुरुषवादी सोचकै कारण अवसरबाट वञ्चित हुनुपरेको एक कार्यक्रममा सहभागी महिलाले दुखेसो पोखेकी छिन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ ले बुधबार गोलबजारमा आयोजना गरेको 'अपराध पीडितको मानव अधिकार र नागरिकको दायित्व तथा कर्तव्य' सम्बन्धि एकदिने अ
७ वर्ष अगाडि · गाउँ / समाज











