न्यूज हाईलाईटसरकारले डा. राउत विरुद्ध कुनै प्रमाण पेश गर्न नसकेपछि पेशी सारियो
न्यूज ब्यूरो, जनकपुरधाम । विगत ४३ दिनदेखि प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेस गठबन्धनका सँयोजक डा. सिके राउतको पेशी पुनः सारिएको छ । सोमबार सर्वोच्च अदालत काठमान्डौँमा उपस्थित गराईका डा. राउत विरुद्ध नेपाल प्रहरी तथा सरकारी वकिलले कुनै प्रमाण पेश गर्न नसकेपछि पेशी ७ दिनको लागि सारिएको हो । यसअघि सर
७ वर्ष अगाडि · न्यूज हाईलाईट











