न्यूज हाईलाईटडा. सिके राउतका ३ कार्यकर्ता रिहा
न्यूज ब्यूरो, जनकपुरधाम । रंगभेदी दिवस मनाईरहेका बेला पक्राउ गरिएको तीन स्वराजीलाई प्रहरीले अबेर साँझ रिहा गरेका छन् । मँसिर १० गते मनाउँदै आएको रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई सोमबार साँझै रिह
७ वर्ष अगाडि · न्यूज हाईलाईट











