प्रमुख समाचारडा. सिके राउतका समर्थकले गरे धरौटी रकम अस्विकार, जेल जान तयार !
जनकपुरधाम, २ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतका समर्थक एवम् कार्यकर्ता अदालतले तोकेको धरौटी अस्विकार गर्दै जेल जान मन्जुर गरेका छन् । गत माघ ५ गते बलिदानी दिवसको दिन सप्तरीको राजविराजबाट गिरफ्तार भएका गठबन्धनका श्याम यादव, सरोज यादव, सुशील मण्डल र अभिनाष पण्डितलाई जनही ५० हजार ध
७ वर्ष अगाडि · प्रमुख समाचार











