प्रमुख समाचारमधेश सरकारको 'बेटी पढाउ, बेटी बचाउ' अभियान : शुभारम्भ भयो 'छोरी शिक्षा बिमा'
जनकपुरधाम, १० फागुन । मधेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत 'छोरी शिक्षा बिमा' शुभारम्भ गरिएको छ । छोरीलाई प्रोत्साहन गर्न प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सार्थकता प्रदान गर्न छोरी शिक्षा बिमा कार्यक्रम एक समारोहबीच संघीय नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीद
७ वर्ष अगाडि · प्रमुख समाचार











