रोग - उपायधनुषाको हँसपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने
न्यूज ब्यूरो, धनुषा । आउँदो चैत्त २३ गते धनुषाको हँसपुर कठपुल्लामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हँसपुर नगरपालिकाको स्वास्थ्यचौकी हँसपुर कठपुल्लामा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बाल रोग विशेषज्ञ डा. अरुण कुमार सिँहले जानकारी दिए । सिँहका अनुसार निःशुल्क
७ वर्ष अगाडि · रोग - उपाय











