प्रमुख समाचारसिरहाका सिडिओ पण्डित एक्सनमा : दलित बस्ती बचाउन अख्तियारमा गरे उजुरी
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा हड्पिएको सिँगो दलित बस्ती बचाउनको लागि सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डित एक्सनमा आएका छन् । मिर्चैया–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीको जग्गा उपर प्रारम्भिक अनुसन्धान सकाएर विस्तृत अनुसन्धानक
७ वर्ष अगाडि · प्रमुख समाचार











