बिज्ञान-प्रबिधिअब राष्ट्रिय परिचय पत्र बनाउन छुट्टै फाराम भर्न नपर्ने
मन्त्रालयका अनुसार राष्ट्रिय परिचयपत्र प्रणाली हालसम्म १२ सार्वजनिक सेवासँग जोडिइसकेको छ। यसले दोहोरो प्रक्रिया घटाउने, राज्यको खर्च बचत गर्ने र सेवा प्रवाहलाई छरितो बनाउने विश्वास लिइएको छ। आगामी दिनमा राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको छ।
६ महिना अगाडि · बिज्ञान-प्रबिधि









