प्रमुख समाचारजेठ २३ गते विहिबार सार्वजनिक विदाको घोषणा !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आउँदो जेठ २३ गते विहिबार सार्वजनिक विदा दिने घोषणा गरेका छन् । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बि
७ वर्ष अगाडि · प्रमुख समाचार











