आज डब्बल सार्वजनिक विदा
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्धारा जारी गरिएको विदा सन्देशमा मन्त्रालयको तर्फबाट देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरुको पर्वमा शुभकामना व्यक्त गरिएको छ ।

२०८२ चैत ७ शनिबार, बिहान ८:१६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आज डब्बल सार्वजनिक विदा दिएको छ । प्रत्येक साताको शनिबार सार्वजनिक विदा हुँदै आएकोमा गृह मन्त्रालयले थप विदा दिएको छ ।
आज ईस्लाम धर्मावलम्बीहरुको ईद उल फित्रको अवसरमा समेत सार्वजनिक विदा दिएको हो । मन्त्रालयको २०८१ साल फागुन १५ गते भएको निर्णय अनुसार यस बर्षको चैत्त ७ गते ईद उल फित्र पर्न गएको भन्दै शनिबारको सार्वजनिक विदामा डब्बल विदा भएको हो ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्धारा जारी गरिएको विदा सन्देशमा मन्त्रालयको तर्फबाट देश विदेशमा रहेका ईस्लाम धर्मावलम्बीहरुको पर्वमा शुभकामना व्यक्त गरिएको छ ।
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…