देश कालकमला बचाउको लागि प्रदेश सरकार पूर्ण प्रतिवद्ध छ : मन्त्री यादव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कमला नदि संरक्षणको लागि प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । शनिबार कमला बचाउ अभियानको साप्ताहिक कार्यक्रम अन्तर्गत धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बलाबाखर कमला नदी आनन्दबाग रामघाटमा आयोजना गरि
७ वर्ष अगाडि · देश काल











