प्रमुख समाचार३ करोड बढीको लागतमा स्वर्गझैं बनाइदैछ 'जलेश्वर'
न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीको जलेश्वर नगरपालिका लाई हरियाली एवम् पूर्ण स्वच्छ बनाउको लागि एक सँस्थाको पहलमा ३ करोड बजेट लागू गर्ने भएको छ । जलेश्वर नगरपालिका प्रदेश नं. २ का सरकारका प्रदेश सभा साँसद विकास कोष र युनाइटेड नेशन डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) को आर्थिक सहयोग र समन्वयमा उक्त कार्य
७ वर्ष अगाडि · प्रमुख समाचार











