ब्यूरो-रिपोर्टरजनकपुरको सडक फराकिलो पार्दै फकिरा, पेठीया बजार जाने बाटोमा अझै कठिनाई
सडकको दुवै छेउमा पसलेहरुले सडकमै समान राख्दा मोटरसाईकल, चारचक्के सवारी आवतजावतमा समस्या र कठिनाई भईरहेको छ । समाजिक सँजाल मार्फत यसको विरोध गर्दै गृहमन्त्री फकिरा महतोलाई ध्यानकर्षण गराएको छ ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर










