देश कालआज 'विश्वकर्मा पूजा' धुमधामका साथ मनाइँदै
न्यूज ब्यूरो, जनकपुरधाम । यन्त्रका देवता भनेर मान्यता दिइएको हिन्दु धर्मावलम्बीहरुको अराध्यदेव विश्वकर्माको पूजा आज बुधबार धुमधामका साथ मनाइँदैछ । विभिन्न चोक चौराहा, फर्निचर, मेसिनरी पसल र कलकारखाना रंगीचंगी पार्नुका साथै विश्वकर्माको ठूलठूला प्रतीमा राखेर पूजाआजा गरिँदैछ । सवारी साधन हुनेहरूले बिह
७ वर्ष अगाडि · देश काल











