देश कालजनकपुरमा टिकटोकबाट ठगी, राम्रो कपडाको सस्तो दाम देखाएर हजारौँ ग्राहक ठगिदै
सिरहा लहानका महेश महतोले आफू अनलाईनबाट ठगीमा परेको बताए । उनले अनलाईनबाट पैसा लिने र त्यसपछि समान नदिई ब्लोक गरेको भन्दै प्रहरीमा उजुरी दिने बताए । महेश जस्ता हजारौँ सर्वसाधारण ठगीमा पर्दै आएका छन् ।
६ महिना अगाडि · देश काल











