ब्यूरो-रिपोर्टरजनकपुरमा मोबाईल पसलेमाथि अन्धाधुन खुकुरी प्रहार, एकको अवस्था गम्भिर
धनुषा प्रहरीका प्रवक्ता गणेशबहादुर बमका अनुसार मोबाइल किन्ने विषयमा दुवै पक्षबीच विवाद चर्किएको थियो। सोही क्रममा मिश्राले कुसियैतमाथि चारदेखि पाँच पटकसम्म खुकुरी प्रहार गरेका थिए।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर








