क्राईम ब्यूरोसिरहामा पुलिसको असईमा नाम निकालिदिन्छु भनी 'नक्कली डिआईजी' बनेर ठगी गर्ने पक्राउ
पक्राउ पर्नेमा सिरहाको गोलबजारबाट सुखिपुर बलही निवासी सुरेन्द्र यादव रहेका छन्। उनले आफू चितवनका डिआईजी हुँ भनी चिनाउँदै गोलबजार नगरपालिका वडा नं. ४ का सरवन मण्डल, फिरन ठाकुर, राजु मण्डल, अमित साह लगायत अन्य व्यक्तिहरूसँग लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ।
५ महिना अगाडि · क्राईम ब्यूरो











