
Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare

Karnali Yaks
105/1019.2 ov

Lumbini LionsWon
107/616.4 ov
Lumbini Lions won by 4 wickets · with 20 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७५२ समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ । उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँ
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाको क्वारेन्टाइनमा क्वारेन्टाइनमा बसेकी महिला उपर बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ । धनुषाको विदेह नगरपालिकाको वडा नं. ६ स्थित निर्माण गरिएको क्वारेन्टाइनमा बसेकी एक महिला उपर गएराती बलात्कारको प्रयास भएको तथ्य बाहिर आएको हो । गएराती करिब ११ बजेको
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँचरपाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले हालै मात्र राजनीतिक दल विभा
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवे
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरस जोखिमको अवस्था हेरेर लकडाउनका विषयमा निर्णय गर्ने भएको छ । कोरोना विश्वव्यापी महामारी भएकाले एकपक्षीय रुपमा लकडाउनको निर्णय नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । खासगरी छिमेकी
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । मुलुकमा लकडाउन भएपछि प्रदेश नं २ मा भारतबाट लुकिछिपी एक हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रस
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, धनुषा । देशव्यापी रुपमा गरिएको लकडाउनमा पनि सञ्चालन गरिएको धनुषाको एक मदिरा पसलमा प्रहरीले छापा हानेको छ । धनुषाको धनुषाधाम नगरपालिका ७ स्थित किसानपुर चोकमा सञ्चालित एक रक्सी पलसमा प्रहरीले छापा हानेको हो । लकडाउनलाई उल्लंघन गर्दै पसलमा मानिसहरुको आउजाउ भइरहेको सूचनाको आधारमा ईलाका प्र
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालन्यूज ब्यूरो, काठमाडौं । आज (विहिबार) मात्र ३ जनामा कोरोना पुष्टि भएपछि जम्मा सँख्या ४८ पुगेको छ । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको साँझ ७ः५० बजेसम्मको अपडेट अनुसार थप एक जनामा कोरोना पुष्टि भएको हो । दिउँसो सम्म २ जनामा पुष्टि भएको
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, कत्तार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपा
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय गोईतले राहत वितरण कार्यक्रम सौहार्द वातावरणमा सम्पन्न भएको बताएका छन् । विदेह नगरपालिकाले लकडाउन प्रभावितहरुको लागि गरेको राहत वितरणको क्रममा कुनै ठाउँमा विवाद भएपनि वडा नं. ५ मा भने सौहार्द वातावरणमा सम्पन्न भएको बताइएको
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित बनेका कल्याणपुर नगरपालिकाका वास्तविक पीडितसम्म राहत नपुगेको पाइएको छ । नगरपालिकाले विभिन्न वडामा राहत वितरण गरेपनि वास्तविक लकडाउन पीडितले राहत नपाएको गुनासो गरेका छन् । वड
६ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी धनुषामा काठ तस्करीको क्रम बढेको छ । जिल्लाका उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिका—११ को तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्र
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?