कृषि/ कृषकसर्लाहीमा बँदेलको आक्रमणमा परी एक युवा किसानको मृत्यू
गम्भीर अवस्थामा रहेका उनलाई आफन्तले तत्काल उपचारका लागि लालबन्दीतर्फ लैजाँदै गरेका थिए। तर, दुर्भाग्यवश बाटोमै उनको मृत्यु भएको अस्थायी प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरीक्षक उमाशंकर यादवले जानकारी दिएका छन्।
५ महिना अगाडि · कृषि/ कृषक









