देश कालयातायात कार्यालय बर्दिवासले भन्यो-'प्रिन्ट भईसक्यो देखाउँदैमा लाईसेन्स आउँदैन'
कार्यालयले एक सूचना जारी गर्दै नागरिक एपमा लाईसेन्स प्रिन्ट भएको देखाएपनि कार्यालयमा नआएको हुन सक्ने भएकोले यकिन गरी मात्र कार्यालय आउन अपिल गरेको छ ।
५ महिना अगाडि · देश काल









