
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लासँग रहेको नेपाल भारतको सीमा सरकारले सिल गरिएको भनिएपनि पूर्ण रुपमा आवतजावत निर्वाध रुपमा भइरहेको छ । धनुषाको महिनाथपुर नाका, दुहबी नाका, महुवा नाका, धनौजी नाकाहरुमा निर्वाध रुपमा आवतजावत जारी छ । कोरोनाको सँक्रमण समुदाय स्तरसम्म पुगेपनि सीमाको आवतजावत रोकिएको छै
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उजुरी दर्ता गरेको छ । सप्तरीको महादेवा गाउँपालिका वडा नं. ३ बथनाहा स्थित एक ११ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता गराइएको हो । बालिकालाई बिजुली बत्ती गएपछि मौका छोपेर बलात्कार गरेको आरोप लगाइए
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोन्यूज ब्यूरो, बीरगँज । वीरगञ्ज महानगरपालिका वडा नं. १२ प्रतिमा चोकस्थित त्रिशक्ति इन्टरनेसनल ट्रेडिङको गोदाममा आगलागी भएको छ । बिहिबार साँझ साढे ८ बजेको करिबमा विद्युतिय तार सर्ट सर्किट हुँदा फर्म आगलागी भएको हो । आगलागी भएर गोदाममा रहेको मेसिनरी पार्ट्सहरु जल्दा ठुलो क्षति भएको अनुमान गरिएको छ । फर
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मनाँग जिल्ला अस्पतालमा उपचार सम्भव नभएर अस्पतालले अलगै लैजान भनिएको जनकपुरका शिक्षकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत साउन २२ गते जिल्ला अस्पताल मनाँगमा भर्ना भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ पिडारीचोक बस्ने बर्ष ४२ का रासलाल ठाकुरलाई निमोनिया सहित स्वाश्प्रश्वासम
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । घाँटी रेटेर निर्ममता पूर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई समातेर इलाका प्रहरी कार्यालय गरुडाले विहिवार (आज) सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले युवक रामको अनैतिक सम
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा चोरले घरको सबै सम्पति चोरेर लगेपछि परिवारमा रुवाबासी भएको छ । बुधबार (गएराती) धनुषाको क्षिरेशवरनाथ नगरपालिका वडा नं. ८ दिग्म्बरपुरमा घरबाट १० लाख बराबरको सम्पति चोरले लगेपछि शोकले खाना समेत परिवारजनले खाएका छैनन् । स्थानीय रामनारायण महतोको घरमा गएराती करिब १२ बजे तर
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तरवार्ताविश्व अहिले कोरोना भाईसको महामारीबाट आक्रान्त छ । कोरोनाको महामारीसँगै नेपाल सहित विभिन्न धनी देशमा पनि कैयौं प्रतिशतको रोजगारी गुमेको अवस्था छ । यस्तो महामारीमा विभिन्न देशका सरकारले महामारीबाट बच्नको लागि देशलाई लकडाउन गरेको सर्वविदितै छ । तर, यस्तो अवस्थामा पनि बालबालिकाहरुको शिक्षा होस टेक्नीकल
६ वर्ष अगाडि · अन्तरवार्ता
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित मिर्चैया–कटारी सडकखण्डमा बाटो विस्तारको नाममा अवैध रुपमा चुरे उत्खनन् भइरहेको पाइएको छ । मिर्चैया नगरपालिका र उदयपुरको कटारी नगरपालिकाको सीमासँग जोडिएको चुरे क्षेत्रमा अवैध रुपमा उत्खनन् भइरहेको पाइएको हो । कुनै पनि ठाउँमा उत्खनन् गरिँदा वन सम
६ वर्ष अगाडि · न्यूज हाईलाईट
प्रदेश ब्यूरोन्यूज ब्यूरो, सप्तरी । समाजिक सदभाव खलबलाउने गरी फेसबुकमा भिडियो पोष्ट गरेको आरोपमा पक्राउ परेको नरसिँह हिन्दु सेनाका सप्तरी जिल्ला अध्यक्ष विष्णु प्रताप साह रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो । उनलाई अझै तारिख लिन आउनुपर्ने भएको छ । धरौटी र
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, राजविराज । प्रदेश २ को सप्तरीबाट नेत्र विक्रम चन्द समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका प्रतिबन्धित रहेको नेत्र विक्रम चन्द समूहका अन्दाजी बर्ष ३२ का सुमन सिँह पौडेल र केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेललाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरील
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकन्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका पछिल्ला दुई हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्लामा निषेधाज्ञा जारी रहेको बेला लगातार शृङ्खलाबद्ध रुपमा भईरहेको हत्या तथा आपराधिक गतिविधिले आम नागरिक त्रसित बनेको तर प्रहरी प्रशासनको ध्यान अन्य
६ वर्ष अगाडि · राजनीतिक
प्रदेश ब्यूरोन्यूज ब्यूरो, रौतहट । गएराती प्रदेश नं. २ को रौतहटमा हनुमान मन्दिरका पूजारीलाई गोली हानी हत्या गरेपछि अहिले प्रदेश प्रहरीको डग (कुकुर) टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गएरात ९ः१५ बजेको समयमा भोजन गरिरहेको बेला मन्दिरका पुजारी श्रीराम साहलाई कनचटमा गोली हानी हत्या गरेपछि
६ वर्ष अगाडि · प्रदेश ब्यूरो