
Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs

Sudurpaschim RoyalsWon
120/920 ov

Janakpur Bolts
93/1019.5 ov
Sudurpaschim Royals won by 27 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७४० समाचार
पालिका खबरआइसोलेशनमा आहार तथा व्यवस्थापनमा कुनै कमि नगर्न निर्देशन दिएपनि गुनासो आउने क्रम नरोकिएपछि यसमाथि चाँसो बढाएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक प्रदीपराज कणेलले जानकारी दिए ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारघाईतेहरुको नाम भने अझै खुल्न नसकेको तथा उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीनेता जमसेदले क्षेत्र न दुइका जनता धेरै इमन्दार छ ,धेरैलाई मन्त्री ,मेयर ,प्रदेश सान्सद बनाए तर उनीहरुले बिकास पाएनन नत कोहि नेता जनताको दुखमा ठाडो तन मन र धनका साथ उत्रीए अब तनाब नलिनु म क्षेत्र न एकको त होइन तर पनि पार्टी क्षेत्र र धर्म केही नहेरि एक चोटि याद गर्नुस म हजुरको साथ र समर्थन दिन तयार रहेको प्रतिबद्धता जाहेर गरे।
६ वर्ष अगाडि · खेल / खेलाडी
समाचार प्रभावन्यूज ब्यूरो, रौतहट । जनता समाजवादी पार्टीका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामप्रीत पासवानले विजय रामको हत्या सडयंत्र र ठूलो आर्थिक चलखेलको कारण गरिएको दावी गरेका छन । बुधवार गरुडामा आयोजना गरिएको पत्रकार सम्मलेनमा सम्वोधन गर्दै दलित नेता पासवानले निरञ्जन रामको हत्यामा संलग्न रहेका सच फलफूल बाग
६ वर्ष अगाडि · समाचार प्रभाव
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमान्डौं । सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडाँै आएका १४२ यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएको हो । मन्त्रालयमा आज (बुधबार) नियमित उडा
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल हंसपुर नगर कार्य समिति,धनुषाद्वारा कोभिड–१९ महामारीले गर्दा रगतको चरम अवस्थामा अभावको अवस्थामा जसपा युवा संघको समन्वयमा “रक्तदान जीवनदान” मुलनाराका जसपाका युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेको छ । कोभिड–१९ को कारणले रगतको अभाव भएको अवस्थामा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारअनुगमनको क्रममा पहिलो पटककोलागि सम्झाइबुझाइ गरेर छोडिने र दोस्रोपटकबाट जरिवानासमेत गरिने सुचना अधिकृत घिमिरेल जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसाथै रौतहटमा हत्या भएका निरंजन राम र मित्रा देवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले दलित सशक्ति ऐन परिकल्पना गरे अनुरुपमा कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रदेश सरकारलाई आग्रह गरेको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहट दलित संघर्ष समिति रौतहटले १० सुुत्रिय माग सहीत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाको गरुडा स्थित ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी दलित संघर्ष समितिले आफ्ना माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । समितिल
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता एवम् प्रत्यासी अध्यक्ष जीवेन्द्र झाले धनौजी गाउँपालिकाले १ करोड बढी झवाम्म पारेको आरोप लगाएका छन् । विश्व अहिले कोरोनाबाट आक्रान्त रहेको बेला गाउँपालिकाको गरिब निमुखाको राहतको नाममा १ करोड बढी रुपैयाँ झवाम्म पारेको आरोप लगाएका हुन् । उनले को
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता एवम् प्रत्यासी अध्यक्ष जीवेन्द्र झाले धनौजी गाउँपालिकाले १ करोड बढी झवाम्म पारेको आरोप लगाएका छन् । विश्व अहिले कोरोनाबाट आक्रान्त रहेको बेला गाउँपालिकाको गरिब निमुखाको राहतको नाममा १ करोड बढी रुपैयाँ झवाम्म पारेको आरोप लगाएका हुन् । उनले को
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु परम्पराको पितृपक्ष (सोह्र श्राद्ध) आजदेखि विधिवत रुपमा सुरु भएको छ । विहानैदेखि जनकपुरको गँगासागर लगायत पवित्र कुण्डहरुमा सोह्र श्राद्धको लागि स्नान गरिएको छ । तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थल
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?