
Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs

Chitwan Rhinos
170/720 ov

Kathmandu GurkhasWon
180/820 ov
Kathmandu Gurkhas won by 10 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७३२ समाचार
कृषि/ कृषकन्यूज ब्यूरो, रौतहट । रौतहटको एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकामा एक किसान को मिहिनेतमा पानी फेरिएको छ । नगरपालिका को वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिदि
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन
६ वर्ष अगाडि · कृषि/ कृषक
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, बारा । जिल्ला प्रहरी कार्यालय बाराले भैँसी सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा बाराका्े सुवर्ण गाउँपालिका वडा नं. ७ स्थित सडकमा अवैद्य भैँसी सहित एक जनालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ बस्ने
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको एक कुखुरा फार्मबाट निस्कने दुर्गन्धको कारण कैयौं बस्तीमा समस्या भएको छ । पर्साको शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ ।
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्युरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा सेवाग्राहीहरुको लागि सेन्डीकेट लागू गरिएको छ । यसअघि प्रदेश नं. २ मै सिरहामा सेवाग्राहीहरुको लागि सिन्डीकेट लागू गरिएको थियो भने विहिबारदेखि धनुषा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाको सिन्डीकेट अर्थात आलोपालो प्रणाली लागू गरिएको
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमान्डौं । काठमान्डौंमा एक ७ बर्षिय बालिकालाई जबरजस्ती करणी (बलात्कार) को प्रयास गर्ने एक पुरुषलाई बटुवाहरुले पक्राउ गरी प्रहरीमा बुझाएको छ । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक ४३ बर्षिय पुरुषलाई पक्राउ गरी प्रहरीमा बुझाएको हो । बुधवार दिउँसो पौने ४ बजेतिर कोटेश्व
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को एक अस्पतालमा आम सर्वसाधारणहरुलाई निःशूल्क (फ्रि) मा उपचार सेवा सुरु गरिएको छ । प्रदेश नं. २ को पूर्वी जिल्ला सप्तरीको रुपनी स्थित रहेको पूर्वक्षत्रीय प्रहरी अस्पतालमा आम सर्वसाधारणहरुको लागि उपचार फ्रि गरिएको हो । अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज ब्यूरो, हेटौडा । वाग्मती प्रदेशका मुख्यमन्त्रीका पिए (स्वकीय सचिव) लाई कोरोना पुष्टि भएको छ । बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका स्वकीय सचिवलाई कोरोना सङ्क्रमण भएको हो । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मु
६ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, प्रहरी टोलि खटि गई चेकजाँच गर्दा राज ओझैयाले आफ्नो घरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा १ सय ३१ किलो फेला परेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, रौतहट । रौतहटमा पुनः एक १७ वर्षीया किशोरीको लास फेला परेको छ । उनको लास फेला परेपछि मृत्यू शंकास्पद देखिएको बताइएको छ । बुधबार रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ४ छतौनाटोल वस्ने लाल महम्मद धुनियाको १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएक
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डलले नगरवासीलाई अब हिलोमा हिडने अवस्था निकट भविष्यमै समाप्त हुने बताएका छन् । बुधबार हँसपुर नगरपालिका वडा नं. ८ मा पिसिसि ढलानको उदघाटन गर्दै मेयर मण्डलले नगरपालिका आन्तरिक किचलोका कारण केही तहसम्म कमजोर भएको अवस्थालाई चिर्दै अब
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कोरोना सँक्रमणबाट बच्नको लागि विशेष सतर्कता अपनाउनु आवश्यक रहेको बताएका छन् । जिल्लामा दिनानुदिन बढदै गएको कोरोना सँक्रमणलाई मध्यनजर गर्दै सिडिओ कनेलले यस्तो अवस्थामा विशेष सतर्कता अपनाएर मात्र कोरोना सँक्रमणबाट जोगिन सक्ने
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो