प्रमुख समाचारआउँदो बिहिबारदेखि लगातार ४ दिनसम्म सार्वजनिक विदा
यससँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ। जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा रहेको छ भने त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार साप्ताहिक बिदा परेको छ।
४ महिना अगाडि · प्रमुख समाचार











